श्रीमतीको मोबाइल हेर्दा यस्तो भेट्टाएपछि श्रीमानको होस उड्यो [भिडियो हेर्नुहोस ]

श्रीमतीको मोवाइलमा हेर्दै गरेका श्रीमान् एकाएक रिसले चुर भए । उनले श्रीमतीको मोवाइलमा यस्तो कुरा भेटे जसले उनलाई एक जनाको हत्या गर्ने बनायो । श्रीमतीको मोवाइलमा भेटिएको कुराकै कारण हत्या गर्ने ती व्यक्तिलाई अहिले प्रहरीले पक्राउ गरेको छ । श्रीमतीको मोवाइलमा उनका प्रेमीसँगको अपत्तिजनक फोटो, म्यासेज भेट्टाएपछि भारतको इन्दौरका इमरोज नामका व्यक्तिले प्रेमीको हत्या गराएका हुन् 

Comments