सदा झैं यसपाली पनि एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कारको छैठौं संस्करण ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४’ वितरण हुँदैछ जस अन्तर्गत को टप फाईभ नोमिनेशन सार्वजनिक भएको छ ।
२०७४ वैशाख १ गतेदेखि २०७४ चैत्र मसान्तसम्म नेपालका कम्तिमा ५ वटा चलचित्र घरहरूमा व्यवसायिकरूपमा प्रदर्शनमा आएका ८३ चलचित्र तथा उक्त चलचित्रमा संलग्न एवं सहभागी कलाकारहरू तथा प्राविधिज्ञहरू राष्ट्रिय चलचित्र पुरस्कारका लागि छनोट प्रक्रियामा स्वतः सामेल भएका छन् ।
१६ विधा बाट शुरु भएको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार’ यो बर्ष देखि कूल २३ विधामा प्रदान गरिनेछन् । २०७१ सालमा चार, गतबर्ष एक र यसबर्ष २ विधा थप गरिएको छ । यस पुरस्कारमा पुरस्कृत हुनेहरु सम्मानपत्र र ट्रफीका साथ सम्मानित हुनेछन । वरिष्ठ निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्मा ज्यूको सम्मानमा ‘लक्ष्मीनाथ’ सर्वोत्कृष्ट कथा र रम्बाद, राष्ट्रिय चलचित्र पुरस्कार र वरिष्ठ गीतकार किरण खरेल ज्यूको सम्मानमा ‘किरण’ सर्वोत्कृष्ट गीतकार, राष्ट्रिय चलचित्र पुरस्कार को अवार्ड यस बर्ष देखि प्रदान गरिनेछ ।
वरिष्ठ संगीतकर्मी शुभबहादुर सुनाम संयोजक रहेका निर्णायक मण्डलमा वरिष्ठ छायाँकार मञ्जुकुमार श्रेष्ठ, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्यााय र चैत्यदेवि सिंह सदस्य छन् ।साथै उत्कृष्ट पाँचको मनोनयनमा रहेका चलचित्र र मनोनित सष्ट्रा सर्जकलाई एसएमएस भोट मार्फत पनि जिताउन सकिने छ ।
नोमिनेशन सुची-
हिरा सर्वोत्कृष्ट चलचित्र
१. छक्का पन्जा २
२. भूइमान्छे
३. प्रेमगीत २
४. शत्रुगते
५. लिलिबिली
हिरा सर्वोत्कृष्ट चलचित्र
१. छक्का पन्जा २
२. भूइमान्छे
३. प्रेमगीत २
४. शत्रुगते
५. लिलिबिली
प्रकाश सर्वोत्कृष्ट निर्देशक
१. छक्का पन्जा २ः दीपाश्री निरौला
२. भूइमान्छेः नवराज वुढाथोकी
३. प्रेमगीत २ः रामशरण पाठक
४. शत्रुगतेः प्रदिप भट्टराई
५. लिलिबिलीः मिलन चाम्स
१. छक्का पन्जा २ः दीपाश्री निरौला
२. भूइमान्छेः नवराज वुढाथोकी
३. प्रेमगीत २ः रामशरण पाठक
४. शत्रुगतेः प्रदिप भट्टराई
५. लिलिबिलीः मिलन चाम्स
शिव सर्वोत्कृष्ट अभिनेता
१. प्रदिप खड्काः लिलिबिली
२. दयाहाङ राईः तान्द्रो
३. अनमोल केसीः कृ
४. पल शाहः म यस्तो गीत गाउँछु
५. पुष्पल खड्काः मंगलम
१. प्रदिप खड्काः लिलिबिली
२. दयाहाङ राईः तान्द्रो
३. अनमोल केसीः कृ
४. पल शाहः म यस्तो गीत गाउँछु
५. पुष्पल खड्काः मंगलम
भूवन सर्वोत्कृष्ट अभिनेत्री
१. साम्राज्ञी राज्यलक्ष्मी शाहः ए मेरो हजुर २
२. निता ढुंगानाः पंचायत
३. शिल्पा पोख्रेलः मंगमल
४. केकी अधिकारीः घामपानी
५. वेनिशा हमालः ब्लाइन्ड रक्स
१. साम्राज्ञी राज्यलक्ष्मी शाहः ए मेरो हजुर २
२. निता ढुंगानाः पंचायत
३. शिल्पा पोख्रेलः मंगमल
४. केकी अधिकारीः घामपानी
५. वेनिशा हमालः ब्लाइन्ड रक्स
Comments
Post a Comment