संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित आज नेपाल कोरिया आस्पताल पुगेर मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ माथि गत शनिबार भएको आक्रमण र स्वास्थ्य अवस्थाबारे जानकारी लिने क्रममा उहाँ माथि भएको आक्रमणको सिसि क्यामराको दृश्य मोवाईल मार्फत हेर्दै । तस्विरः रमेश गिरी, भक्तपुर, रासस
Comments
Post a Comment