Posts
- Get link
- X
- Other Apps
नेपालको भुमी भारतबाट फिर्ता गर्न माग बेलायती प्रधानमन्त्रीलाई समेत यस्तो पत्र ? (भिडियो सहित) ======== राम्रो कामको लागि शेयर गर्नु होस ।।

सुरक्षित बैदेशिक रोजगारीका लागी र कुन कुन देशमा कामदार मागी रहेका छन जान्नुहोस यो कार्यक्रम बाट - हेर्नुहोस भिडियो र सक्दो सेयर गर्नुहोस जनहितका लागी

एमाले र माओवादी बिच किन विवाद ? किन एमाले पार्टीले ब्यानरमा आफ्नो हाबी देखायो ? खास कुरा हरिबोल गजुरेलले खोले अन्तरबार्तामा - हेर्नुहोस भिडियो

दर्शकलाई हसाउनकै लागि हो चलचित्र 'कोहलपुर एक्सप्रेस': केकी अधिकारी र बिशाल भण्डारी (भिडियो कुराकानी)

करीब ३०० बर्ष पहिले देखि सञ्चालनमा रहेको मिनि जापान अथार्त ललीतपुरको लुहु मा उत्पादीत नेपाली कपडा ढाकाले विश्व बजार तताउदै ! (हेर्नुहोस भिडियो)

आमाले खोलिन छोरी प्रियंका कार्कीको पोल, सानोमा कत्तिको कुटाई खाईन प्रियंकाले ? जान्नुहोस यो आमा छोरी सङ्गको कुराकानीको भिडियोमा

प्रहरीको एसिड प्रहारबाट कल्पना श्रेष्ठ घाइते, पछ्याएरै प्रहरीले किन एसिड हान्यो ? पावर न्युजमा हेर्नुहोस यो घटनाको वास्तबिक्ता

विश्वास लागेन हेर्नुहोस ७६५ के.जी तौल भएकी विश्वकै सबैभन्दा मोटी महिला जसले आफ्नो तैल कम गर्न यसरी गर्दैछिन कसत ! (भिडियो सहित)

नेपालकै पहिलो ईन्टरनेशनल गेम शो हिमालय रोडिज : बन्ने होइन त हिमालय रोडिज २ ? थप जानकारीका लागी ! (हेर्नुहोस भिडियो)

श्रीमान हराएर रीपोट दिन नक्कली पुलिस चौकी पुगेपछि ! हेर्नुहोस नयाँ हास्य टेलिश्रृंखला 'कहिले होला' एपिसोड: १२ (भिडियो सहित)

घरमै बसीबसी कोकोनोट र महको प्रयोग गरि १० मिनेटमै यसरि बनाउनुहोस आफ्नो अनुहारलाई सुन्दर र आर्कषक जान्नको लागी -(हेर्नुहोस भिडियो)

चर्चीत लोकदोहोरी गायक कृष्ण रेउले र टिका पुन को सुमधुर स्वारमा : 'बाधौ कि मायाको डोराले'... ! (हेर्नुहोस भिडियो

काठमाडौं : यातायात व्यवस्था समितिमा गैरनाफामूलक संस्थाका रूपमा दर्ता भएर सार्वजनिक यातायात सञ्चालन गर्दै आएका व्यवसायीले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर छली गर्दै आएका छन्। व्यवसायीले कर छलीबाहेक उपभोक्ताबाट वार्षिक एक खर्ब रुपैयाँभन्दा बढी ठगी गरिरहेको यातायात व्यवस्था विभाग महानिर्देशक रूपनाराण भट्टराईको दाबी छ। संस्था ऐन २०३४ मार्फत गैरनाफामूलक संस्थाका नाममा दर्ता भएका यातायात समिति राष्ट्रिय महासघंमा आबद्ध त छन् तर अहिलेसम्म सरकारलाई कर तिरेका छैनन्। व्यवसायीले आर्जेको वार्षिक आम्दानी तथा खर्चको ‘अडिट’ गर्नुनपर्ने नियमका कारण वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी कर दायराभित्र आउन नसकेको भट्टराई बताउँछन्। ‘व्यवसायीले सरकारले तोकेको भाडा पनि लिने गरेका छैनन्,’ उनले भने, ‘यसबाट मात्रै उनीहरूले एक खर्बभन्दा बढी रकम संकलन असुली गरिरहेका छन्।’ कास्की जिल्लामा मात्र दर्ता भएर सञ्चालनमा रहेका सार्वजनिक सवारीले संकलन गरेको बढी भाडाबाट मात्रै एक वर्षमा ११ करोड रुपैयाँ ठगी भएको निश्कर्ष महानिर्देशक भट्टराई आफैंले गरेको अध्ययनमा फेला परेको बताउँछन्। संस्था ऐनअनुसार दर्ता भएका यातायात समितिलाई खारेज गर्दै कम्पनी वा फर्ममार्फत पञ्जीकृत गराउँदै सवारी सञ्चालन गर्दा राज्यको ढुकुटीमा वार्षिक डेढ अर्बभन्दा बढी रकम संकलन हुने उनको दाबी छ। कम्पनी वा फममार्फत सवारी सञ्चालन गर्दा कर्मचारीले पाउने सेवा सुविधाको एक प्रतिशत कर पनि राज्यको ढुकुटीमा थपिने भट्टराईले बताए। तर, ४० वर्षसम्म कर नतिरी व्यवसाय गर्न पल्केकाका लागि कानुनी दायरामा ल्याउन कठोर हुनुपरेको तर्क उनको छ।